सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अलपत्र एक जनाको उद्दार

२०८१ साउन १४, ०२:४४ खबर संवाददाता

धनगढीः कैलालिको धनगढीमा अलपत्र एक जनाको उद्दार गरिएको छ।

धनगढी उपमहानगरपालिका–१ आस्था होटेल नजिकबाट ८० वर्षीय ठगी राना थारुको उद्दार गरिएको हो। धनगढी उपमहानगरपालिका–६ मटियारी घर भएका थारुको सोमबार नगरप्रहरीले उद्दार गरेर आफन्तको जिम्मा लगाएको छ। 

कमेन्ट लोड गर्नुस