सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैंकलाइद १७ थान कपडा सहयोग

२०८१ साउन १२, ०१:१७ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ १७ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–१ मा रहेको एलएस इन्टरलक ब्लक उद्योगका सञ्चालक तथा कलाकार लिलाधर भट्ट र उनकि श्रीमती सजिना जोशीले छोरी युनिका भट्टको पहिलो जन्मदिनको अवसरमा  कपडा बैंक लाई १७ थान कपडा सहयोग गरेका हुन।
 

कमेन्ट लोड गर्नुस