कञ्चनपुरबाट लागूऔषधसहित दुइ जना पक्राउ
२०८१ साउन १०, ०१:३६
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाइ ७ दशमलव ५५० ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बुधबार नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस