सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु 

२०८१ साउन ९, ०८:२२ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस