कञ्चनपुरमा एक महिलाको शव फेला
२०८१ साउन ८, ०१:१९
कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।
जिल्लाको दोधारा– चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकि अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।
उक्त शबलाइ पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस