सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ साउन ७, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट ३ सय मिलिग्राम लागुऔषधसहित भजनी नगरपालिका–९ डम्पुरका २५ वर्षीय गणेशमान सिंह सोमवार पक्राउ परेका हुन।

उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस