सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

२०८१ साउन ७, ०१:५९ खबर संवाददाता

दार्चुलाः भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–१ काँटैकी सरिता साउँदको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको आफन्त दीपकबाबु साउँदले बताए।

कमेन्ट लोड गर्नुस