सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८१ साउन ६, ०२:०९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख २ हजार, अस्थायी प्रहरी पोष्ट बन्साहले करिब १० हजार पाँच सय र अस्थायी बिट मझगाउँले करिब ८ हजार ४२० गरेर एक लाख २० हजार ९२० मुल्यको पेय पदार्थ, एक थान साइकल, भेस्ट, बिडी, सलाई र प्लाष्टिकको डोरी बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस