सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा सडक कालोपत्रको २५ दिनमै बाढीले बगायो (तस्बिरहरु)

कैलालीको गौरीगंगामा कालोपत्र सडक निर्माण पुरा भएको एक महिना नपुग्दै बाढी बगाएको छ।

 गौरीगंगा नगरपालिका–६ कानीफाँटामा असार १२ गते कालोपत्रको काम सकिएको सडक शुक्रवारको बाढीले बगाएको हो।

 पूर्वाधार विकास कार्यालय, कैलालीले ठेक्का मार्फत कालोपत्र गरेको १६ सय मिटर सडक बाढीले बगाएको छ।

विद्युत्को राष्ट्रिय प्रसारण लाइनदेखि दक्षिण क्षेत्रको सडकमा रानीफाँटाको पानी ट्याङ्की क्षेत्रमा बाढीको पानीले सडकको कालोपत्र उपकाएको छ।

फोटो : कमल सावद
फोटो : कमल सावद
२०८१ साउन ५, ०७:०२
कमेन्ट लोड गर्नुस