सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार (फोटो फिचर)

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका व्यक्तिको उद्धार गरिएको छ।

नुक्लिपुरबाट दक्षिण मोहना नदीमा बर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुसल उद्धार गरिएको हो।

शुक्रवार बिहान घाँस काटन गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टी  थुनिएका थिए।

सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो।

२०८१ साउन ४, ०७:०७
कमेन्ट लोड गर्नुस