सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ

२०८१ असार २८, ०६:४३ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षीय देवेन्द्र राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस