सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीले पुनर्वास–धनगढी हुलाकी राजमार्गको आवतजावत बन्द

२०८१ असार २४, ०८:१३ खबर संवाददाता

धनगढीः अविरल वर्षसँगै आएको बाढीले कञ्चनपुरको पुनर्वास–कैलालीको धनगढी हुलाकी राजमार्गको आवतजावत बन्द भएको छ।

हुलाकी मार्गको सिमरी र दोदा पुलमा बाढीले भरिएपछि आवतजावत बन्द गरिएको अस्थाई प्रहरी पोष्ट पुनर्वासले जनाएको छ।

कमेन्ट लोड गर्नुस