सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरो खस्दा बुडर–जोगबुढा भित्री सडक अवरुद्ध

साङ्केतिक
साङ्केतिक
२०८१ असार २३, ०४:१८ खबर संवाददाता

धनगढीः डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरो खस्दा बुडर–जोगबुढा भित्र सडक खण्ड अवरुद्ध भएको छ।

लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस