सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर कारागारका कैदी होटलमा मदिरा पिरहेको अवस्थामा फेला

२०८१ जेठ २४, ०८:०९ खबर संवाददाता

धनगढीः कञ्चनपुर कारगारका कैदी र प्रहरी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्।

कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन नाथ, प्रहरी हवल्दार रामसिं धामी  र कारागारका कर्मचारी जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता उमेशराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस