सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिक वनले गर्‍यो विद्यालयलाई सहयोग

२०८१ जेठ २१, ०२:११ खबर संवाददाता

धनगढीः धनगढीको एक सामुदायिक वनले विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

धनगढी(१५ को कालिका सामुदायिक वन उपभोक्ता समूहले सोही ठाउँकै राष्ट्रिय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो। सामुदायिक वनले विद्यालयलाई एक लाख सहयोग गरेको वन समूहका कोषाध्यक्ष नरेन्द्र साउँदले बताए।

कमेन्ट लोड गर्नुस