कैलालीको एक घरमा आगलागी
२०८१ जेठ १९, ०८:४२
धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका–३ बस्ने दिल बहादुर थापा मगरको काठले बनेको टाइल र खरले छाएको १ तले २ कोठे कच्ची घरमा ग्यासमा खानापकाउने क्रममा सिलिन्डर पड्किएर घरमा आगलागी भएको हो।आगलागीबाट ४० लाख बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको, प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस