सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८१ जेठ १८, ०७:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट करिब ७३ हजार ७ सय मूल्यको जुत्ता, चप्पल, बिलेट, सुर्ती, नारिवलको तेल, पाटी पेपर, बेलुन, धागो, नल्का लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो।

कमेन्ट लोड गर्नुस