कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
२०८१ जेठ १४, ०५:४५
कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस