सुदूर नेपाललाई विश्वसँग जोड्दै

धानको बीउ राख्न खेत जोत्दै किसान

 तस्बिरः रासस
तस्बिरः रासस
२०८१ जेठ ११, १०:०९ रासस

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान धानको बीउ राख्न राँगाको सहायताले खेत जोत्दै। पछिल्लो समय आधुनिक मेसिन ट्रयाक्टर, पावरटिलर, मिनी टिलरको प्रयोग हुन थालेपछि कृषि कार्यमा किसानले खेत जोत्न गोरु र राँगाको कम  प्रयोग गर्ने गरेका छन्।

कमेन्ट लोड गर्नुस