मिराकल एजुकेसनले गर्यो सरसफाइ
२०८१ जेठ १०, ०६:४६
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मिराकल एजुकेसन सेन्टरले सरसफाइ गरेको छ।
२५६८ औं बुद्ध जयन्तीको अवसरमा हाम्रो धनगढी सफा धनगढी अभियानमा हातेमालो गर्न राष्ट्र बैंक चोकदेखि नैनादेवी मन्दिर हुँदैबुद्ध मन्दिरसम्मको क्षेत्रमा सरसफाइ गरिएको हो।
कमेन्ट लोड गर्नुस