सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चट्याङ् लागेर बालिकाको मृत्यु

२०८१ जेठ ८, ०६:४४ खबर संवाददाता

धनगढीः कैलालीमा चट्याङ् लागेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका ९ मगर टोल बस्ने लाल सिंह बि.क.को १५ वर्षीया छोरी ममता बि.क.को मृत्यु भएको हो। उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस