सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्टार प्रा.लिका विद्यार्थी समुदाय सरसफाइमा

२०८१ जेठ ४, ०९:५७ खबर संवाददाता

धनगढीः स्टार प्राइभेट लिमिटेडले शुक्रवार सरसफाइ गरेको छ।

धनगढी उपमहानगरपालिका–१ मा रहेको स्टार प्रा.लि अन्तर्गत ब्रिजकोष अध्ययनरत विद्यार्थीहरु र शिक्षकको सगभागितामा कैलाली पुल देखि चौराहा सम्म  सरसफाइ कार्यक्रम गरिएको हो।
May be an image of ‎8 people and ‎text that says '‎B Studio い 月円口 Fashion phongedhi-1 Kallak Pool Gallery (税 د 9836644306 9927476295 All FashionGallery Kinds AlKindsofLadiesWe of Ladies Wear C0N20 たんだ 제한한ca RU.M.K स्टार ब्रिजको्ष धनगढी सरसफाई कार्यत्रम मिति: २0८1/०2/08 गते सौजव्य CCS+2 घनगदी केलाली आयोजक: tar स्टार प्रा.लि‎'‎‎

कमेन्ट लोड गर्नुस