धनगढीमा अबैध सामान बरामद
२०८१ जेठ २, १२:३२
धनगढीः कैलालीको धनगढीमा प्रहरीले अबैध सामान बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, टीकापुरनगरपालिका–८ कर्मीडाडा र भजनीनगरपालिका–३ ढुसीबाट करिब ८३ हजार, ८ सय ८० मूल्यको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, लेडिज टप्स, कुर्ति सेट, जन्तर, प्लाष्टिक झिल्ली, लगायतका अवैध सामान जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस