सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटना

२०८१ जेठ १, ०८:०४ खबर संवाददाता

बझाङः बझाङमा जिप दुर्घटना भएको छ।

जिल्लाको तलकोट गाउँपालिका–१ चौरमा आज (मंगलवार) बेलुका जिप दुर्घटना भएको हो। जिप नम्बर खुलेको छैन। जिप तपोवनबाट चैनपुर तर्फ आइरहेको र अहिले प्रहरी टोलि घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

कमेन्ट लोड गर्नुस