धनगढीको कपडा बैंकलाई ३२ थान कपडा सहयोग
२०८१ वैशाख ३१, ०१:४७
धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई ३२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–५ तारानगरकी आरधना केसीले कपडा बैंकलाई ३२ थान कपडा सहयोग गरेकी हुन्।
कमेन्ट लोड गर्नुस