टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ
२०८१ वैशाख ३०, १०:३५
धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन।
टीकापुर नगरपालिका–९ खक्रोलाबाट २२ वर्षीय वीरेन्द्र साउँदलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। साउँदलाइ १२० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस