कैलालीमा दुई जना लागूऔषधसहित पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/images_43.jpeg?itok=1B191ba0)
२०८१ वैशाख २४, ०९:५०
धनगढीः कैलालीको गोदावरीमा दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका-६ बड्याहाबाट सोही ठाउँ बस्ने २७ वर्षीय जय किशन चौधरी र १९ वर्षीय रमेश बिष्ट आइतवार पक्राउ परेका हुन्। दुबै जनालाई १ ग्राम २०० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1716727671806.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस