कैलालीमा रहेको शीत भण्डारण ऋणको बोझले बन्द हुने अवस्थामा
२०८१ वैशाख १, ०६:१०
धनगढीः कैलालीको मध्यक्षेत्र घोडाघोडीमा सञ्चालनमा रहेको तीन हजार मेट्रिक टन क्षमताको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कोल्ड स्टोर (शीत भण्डारण गृह)। २० करोड बढी ऋणको बोझले थिचिँदा यो कोल्ड स्टोर बन्द हुने अवस्थामा पुगेको सञ्चालकले बताएका छन्।
कमेन्ट लोड गर्नुस