सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा माओवादीका जनक बुढाको मनोनयन दर्ता

२०८० चैत्र २४, ०५:२१ खबर संवाददाता

बझाङः प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रका जनक बुढाले मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन्।

नारा जुलससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

कमेन्ट लोड गर्नुस