सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकै अग्लो गाईको प्रतिमा

तस्बिरः रासस
तस्बिरः रासस
२०८० चैत्र २०, ०८:०२ खबर संवाददाता

मोरङः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा रहेको गाईको प्रतिमा। जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस