सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोगटान फुड्सिलगाउँपालिकामा असिना पानीले गहुँबालीमा क्षति

२०८० चैत्र १७, १०:४० खबर संवाददाता

डोटीः डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिना पानी परेको छ।

शनिवार परेको असिना पानीले पाक्न लागेको, गहुँबाली, तरकार ितथा फलफुलमा क्षति पुर्याएको धिर्कामाण्डौँका स्थानिय तथा नेकपा माओवादीका बोगटान फुड्सिल गाउँकमिटीका इन्चार्ज देवबहादुर बोहराले बताए।May be an image of fog, tree and mountain

असिना पानीले उक्त पालिकाको धिर्कामाण्डौँ, सातफरी, चवराचौतारा लगाएत ७ वटै वडामा क्षति पुर्याएको छ। साथै केआइसिँह तथा बड्डीकेदार गाउँपालिकाका केहि ठाउँमा समेत क्षति पुगेको छ। पाक्न लागेको गहुँबालीमा क्षति पुुगेपछि किसान मारमा परेका छन्।
May be an image of shadbush, devilwood, snowdrop, stone-fruit tree, mountain-laurel and baby's-breath

कमेन्ट लोड गर्नुस