सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सेती नदीमा नुहाउने क्रममा एक किशोरी बेपत्ता

२०७६ जेठ ६, ०३:३६ खबर संवाददाता

डोटीमा सेती नदीमा नुहाउने क्रममा एक किशोरी बेपत्ता भएकी छन्।  बेपत्ता हुनेका जिल्लाको शिखर नगरपालिका–४ की १६ वर्षीया धर्मा कुमारी महरा रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विद्यानन्द माझीले जानकारी दिए।

उनका दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा किशोरी मामा घर गएका बेला सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएकी हुन। उनको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस