बैतडीको गोकुलेश्वरमा ठेकीको व्यापार
२०८० फाल्गुन २८, १०:५७
बैतडीः बैतडीको गोकुलेश्वरमा जारी मेलामा विक्रीका लागि राखिएका काठबाट बनेका ठेकी। एउटा ठेकीको मूल्य कम्तीमा आठ हजार रहेको विक्रेता बताउँछन्।
कमेन्ट लोड गर्नुस