कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
२०८० फाल्गुन २६, ०८:२१
काठमाडौँः कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
कमेन्ट लोड गर्नुस