सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाको घरवासमा विदेशी पर्यटकलाई स्वागत

तस्बिरः रासस
तस्बिरः रासस
२०८० फाल्गुन २५, १०:२३ रासस

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरवासमा विदेशी पर्यटकलाई स्वागत गर्दै घरवास सञ्चालिका।

यहाँ आठ वटा घरमा घरवास सञ्चालन गरिएको छ। घरवासमा थारु संस्कृति, पहिरन अवलोकन र मौलिक परिकारको स्वाद लिनका लागि विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ।  

कमेन्ट लोड गर्नुस