सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा चितुवाले ११ बाख्रा मार्‍योे

२०८० फाल्गुन २२, ०५:३१ खबर संवाददाता

डोटीः डोटीमा चितुवाले ११ वटा बाख्रा मारेको छ।

आज (मंगलबार) जिल्लाको सिलगढी–दिपायल नगरपालिका–७ टुसाखालस्थित बाटुलाखानका सोभानसिंह विष्टका ११ वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको हो।

गोठभित्र बाँधिएका बाख्रा जंगली जनावर चितुवाले आक्रमण गरेर विष्टका ११ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस