सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरी नगरपालिकामा देखिएको नीलगाई

२०८० फाल्गुन १९, ०८:३३ रासस

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकामा–६ भुराकोटका स्थानीय किसानको गहुँबालीमा चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई देखिएको छ। नीलगाई बाघ, चितुवालगायतका मांसहारी जनावरको आहारा प्रजातीका रुपमा पर्ने गर्दछ। 

कमेन्ट लोड गर्नुस