सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगरबाट भन्सार छलीको सामानसहित छ बोरा पटका बरामद

२०८० फाल्गुन १०, ०५:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका १ शान्तिनगरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

भन्सार छली ल्याएका अन्दाजी ३३ हजार ६ सय मुल्य बराबरको ४२ पिस सुट बरामद गरिएको छ।

यस्तै धनगढीकै ३ नम्बर वडाको भन्सार रोड स्थित त्रिनगरबाट अन्दाजी ८० हजार मुल्य बराबरको प्रतिबन्धित बिष्फोटक पदार्थ ६ बोरा पटका र आतीसबाजी बरामद गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस