सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८० पुष १, १०:४० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३१ हजार ५० मूल्य बराबरको सामान शनिवार साँझ बरामद गरिएको हो। उक्त मूल्य बराबरको चिनी, मिठाई, नरिवल, खुर्सानी, बच्चाको लुगा, लेडिज जुता लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस