सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु

२०८० मंसिर १२, ०५:४९ खबर संवाददाता

एजेन्सीः रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपालका राजकुमार रोक्काको रुसी सेनामा कार्यरत रहेकै अवस्थामा ज्यान गुमेको पुष्टि गरेका छन्।

मस्कोस्थित नेपाली दूतावासले रोक्काबारे विस्तृत विवरण संकलन गरिरहेको पनि राजदूत तुलाधरले बताए। यसबारे विस्तृत विवरण संकलन भइसकेपछि सार्वजनिक रुपमा जानकारी गराउने दूतावासले बताएको छ।
 

कमेन्ट लोड गर्नुस