बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु
२०८० मंसिर ११, ०२:५२
बझाङः बझाङमा भिरबाट लडेर एक जनाएको मृत्यु भएको छ।
जिल्लाको तल्कोट गाउँपालिका–४ खौलाबजारका करिब ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको हो।
उनी भिरबाट लडेर करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस