सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामिछाने दम्पतीद्धारा कपडा बैङ्कलाई सहयोग

२०८० कार्तिक २५, ०४:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी–उपमहानगरपालिकामा रहेको कपडा बैङ्कलाई शनिवार कपडा सहयोग गरिएको छ।

जिल्लाको धनगढी उपमहानगपालिका–२ आर्दश टोलका हेमन्त लामिछाने र बिना लामिछानेले कपडा बैङ्कलाई १ सय २० थान कपडा सहयोग गरेको बैङ्कले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस