सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको छतिवन ताल (तस्बिरहरु)

 धनगढीः डोटीको बुडरबजारदेखि ५ किलोमिटरको दुरीमा छतिवन ताल छ।

 जिल्लाको जोरायल गाउँगालिका वडा नम्बर २ मा रहेको ताल संरक्षणको पर्खाइमा छ।

 यो ताल ऐतिहासक र धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ। वर्षको एक पटक यहाँ कफलकट्टे देवताको पूजा गर्ने गरिन्छ। तालमा माछा छन्।

 ऐतिहासिक महत्व बोकेको तालको प्रचार प्रसार भएको छैन भने संरक्षणका कामसमेत नभएको स्थानीयले बताएका छन्।

फोटो: कमल सावद
फोटो: कमल सावद
२०८० असोज २६, १०:२८
कमेन्ट लोड गर्नुस