काठमाडौंबाट धनगढीको कपडा बैंकलाई सहयोग
२०८० असोज २२, ०७:४६
धनगढीः काठमाडौंबाट धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ।
काठमाडौंबाट दिपक रावतले आइतवार धनगढी-४ मा रहेको कपडा बैंकलाई ८५ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस