सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक किशोर सम्पर्क विहिन

२०८० भदौ ३१, ०६:१४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक किशोर सम्पर्क विहिन भएका छन्।

डोटीको केआइसिंह गाउँपालिका स्थायी घर भई हाल धनगढी बस्दै आएका किशोर सम्पर्क विहिन भएका हुन्।

भदौ २५ गते बिहानबाट रुपक बलायर सम्पर्क विहिन भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस