सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ४, ०१:४४खबर संवाददाता

गोदावरी आर्यघाटमा अत्तरिया जेसिजद्वारा सरसफाइ 

धनगढीः अत्तरिया जेसिजले गोदावरी आर्यघाटमा सरसफाइ अभियान सञ्चालन गरेको छ। बिहीवार सरसफाइ अभियान सञ्चालन गरिएको हो।

वैशाख ४, ०१:३६खबर संवाददाता

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने तयारी

धनगढीः सरकारले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने प्रचलित व्यवस्था हटाउने तयारी अघि बढाएको छ।... विस्तृतमा

वैशाख ४, ०१:१९रासस

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

इन्डोनेसिया: इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित... विस्तृतमा

वैशाख ४, १२:५६रासस

संसदका १२ समितिमा आज सभापति चयन गर्न बैठक हुँदै

काठमाडौँ: सङ्घीय संसदअन्तर्गतका १२ विषयगत समितिका सभापति चयन गर्न आज बैठकहरू बस्दैछन्। प्रतिनिधिसभाका १० वटा र... विस्तृतमा

वैशाख ४, १२:३८खबर संवाददाता

कैलालीमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना कारागार चलान, अन्यको खोजी जारी

धनगढीः कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी गुल्मभित्र प्रवेश गरी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीप... विस्तृतमा

वैशाख ४, १२:२३रासस

अछाममा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम: अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित  कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन्।