बैतडीमा घर भत्किँदा गर्भवतीसहित एकै परिवारका तीन जना घाइते
बैतडीः बैतडीमा घर भत्किँदा गर्भवती महिलासहित एकै घरका तीन जना घाइते भएका छन्।
अनाधिकृत घुम्ती व्यापार गर्न नपाइने
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने... विस्तृतमा
कञ्चनपुरको क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु
धनगढीः कञ्चनपुरमा रहेको क्यासिनोमा लड्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
कैलालीमा ट्राफिक प्रहरीद्वारा लापसे परीक्षण, लापसे गरेर सवारी चलाएका ५ चालक पक्राउ
धनगढीः कैलालीमा ट्राफिक प्रहरीले राजमार्गमा सवारीसाधन चलाउने चालकहरूलाई लक्षित गरी लागूऔषध सेवन (लापसे) परीक्षण... विस्तृतमा
धनगढीमा मोटरसाइकल ठक्कर दिएर फरार भारतीय चालक मध्यरातमै पक्राउ, एसपी र डिएसपी आफैँ खटिएका थिए
धनगढीः धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित फरार भएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
- ‹ previous
- 75 of 21338
- next ›