कञ्चनपुरमा १ लाख ९१ हजार मूल्य बराबरको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी... विस्तृतमा
राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ: सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘... विस्तृतमा
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ... विस्तृतमा
कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
कञ्चनपुरः कञ्चनपुरमा पहिलो पटक पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु भएको छ । नगरपालिकाले शुक्रबारदेखि... विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका विद्यार्थीको मृत्यु
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।
- ‹ previous
- 664 of 22108
- next ›