सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १८, ०४:०७खबर संवाददाता

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौँ: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

साउन १८, ०३:३४नारायण अवस्थी

बैतडीको पुर्चौडीमा एउटै कर्मचारीलाई ५९ लाख भुक्तानी, महालेखाले औँल्यायो अनियमितता

धनगढीः महालेखा परीक्षकको प्रतिवेदन-२०८३ ले बैतडीको पुर्चौडी नगरपालिकाले बैंकमार्फत भुक्तानी गर्नुपर्ने खर्चसमेत... विस्तृतमा

साउन १८, ०२:३४खबर संवाददाता

बझाङमा दुई दिनदेखि हराएकी युवतीको  सकुशल उद्धार

बझाङ: बझाङमा दुई दिनदेखि बेपत्ता रहेको युवतीको सकुशल उद्धार गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–२, गजौनकी २५... विस्तृतमा

साउन १८, ०१:४३खबर संवाददाता

सिन्धुलीमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

काठमाडौँः सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी... विस्तृतमा

साउन १८, ०१:३५रासस

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन

महेन्द्रनगरः  चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष... विस्तृतमा

साउन १८, ०१:१५रासस

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धनगढीः धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली—युडिजिपी’... विस्तृतमा