सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २६, ०८:४९खबर संवाददाता

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

कैलालीः कैलालीको टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई  वर्गीकरण गरेर राख्न आग्रह गरेको छ। 

चैत्र २६, ०७:३६खबर संवाददाता

बझाङको सेती नदी किनारामा एक पुरुष मृत फेला

बझाङः बझाङको सेती नदि किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

चैत्र २६, ०७:२९खबर संवाददाता

यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ

बझाङः यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।

चैत्र २६, ०७:२३खबर संवाददाता

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको छ।

चैत्र २६, ०७:१७खबर संवाददाता

टीकापुरका एक जना लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरका एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

चैत्र २६, ०७:१२रासस

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।